गुनासो सुनुवाई संयन्त्र Grievance Handling Mechanism
ताजा समाचार
श्रावण २९, २०७५ | समाचार
An Employment and Entrepreneurship Study (2018) has shown that PAF has....
माघ ९, २०७४ | समाचार
हस्तकला सामग्रीहरूको बजारीकरणले आयस्तर वृद्धि
गरीबी निवारण कोष ‘नेपालमा द्वन्द्व प्रभावितहरूका लागि बजार विकास’ परियोजनाले द्वन्द्व–प्रभावित क्षेत्रहरूमा विपन्न कालिगढहरूका लागि बजार सिर्जना गर्नमा केन्द्रित छ । परियोजनाले दक्ष कालिगढहरूलाई बजारसँग जोड्छ । यसले गर्दा गरीब कालिगढहरूको आयस्तर वृद्धि भई उनीहरूको जीवनस्तर सुध्रिनुका साथै नेपाली सम्पदासँग गाँसिएका परम्परागत सीपहरूको संरक्षणसमेत हुन्छ ।
Samriddhika Paila Summerise and Feedbacks